'डन ३' विवादमा रणवीर सिंहले रोजे कानुनी बाटो
यो विवाद फिल्म 'डन ३' सँग जोडिएको छ।
art2 publishers
बलिउड अभिनेता रणवीर सिंहले चलचित्र ‘डन ३’ सँग सम्बन्धित विवादलाई लिएर पश्चिम भारत चलचित्र कर्मचारी महासङ्घ (एफडब्लुआइसीई) विरुद्ध कानुनी प्रक्रिया सुरु गरेका छन्। विवादले नयाँ मोड लिएपछि अभिनेताले अदालतमा मुद्दा दायर गरेका हुन्। यो विवाद प्रतिक्षित चलचित्रको निर्माण र उद्योग निकायसँगको असमझदारीसँग जोडिएको छ।
Summary by Jayaman
यो विवाद फिल्म 'डन ३' सँग जोडिएको छ।
1 more headline since

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र फिल्म ‘डॉन ३’ सम्बन्धी विवाद नयाँ कानुनी मोडमा पुगेको छ। यस प्रकरणमा अभिनेता रणवीर सिंहले फिल्म उद्योगसँग सम्बन्धित संस्था पश्चिम भारत चलचित्र कर्मचारी महासङ्घ (एफडब्लुआइसीई) विरुद्ध अदालतमा मुद्दा दायर