Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

धादिङको टारिबेँसी नजिकै भ्यान दुर्घटना, सात जना घाइते

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्किएका यात्रु सवार मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरूलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी पठाइएको छ।

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ । बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
    1. धादिङको त्रिपुरासुन्दरीमा तीर्थयात्रु सवार भ्यान दुर्घटना, सात जना घाइते

      धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ ।बागमती प्रदेश बीएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् ।घाइतेहरूलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ ।

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    2. नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना, ७ जना घाइते

      धादिङको नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    3. नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

      धादिङ। यहाँस्थित त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ । बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र […]

Seven Injured in Van Accident Near Taribesi in Dhading District · K cha khabar