Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 6h ago

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक समुदायको मात्र नभई राष्ट्रको साझा समस्या भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सामूहिक प्रयत्नबाट मात्र यो कुरीतिको अन्त्य गर्न सकिनेमा जोड दिए। यस सामाजिक कुप्रथालाई निर्मूल पार्न कांग्रेस प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 1 hourNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक जाति वा समुदायको मात्र समस्या नभई राष्ट्रको साझा समस्या भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकाना व्यक्त

story2 publishers
Coverage

1 more headline since

    1. जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : सभापति थापा

      काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक जाति वा समुदायको मात्र समस्या नभई राष्ट्रको साझा समस्या भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कुरीतिको अन्त्य गर्न सकिनेमा जोड दिएका छन् । यसमा कांग्रेस प्रतिबद्धतापूर्वक […]

Caste Discrimination is a National Problem Says Gagan Thapa · K cha khabar