Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7h agolast: 6h ago

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने अभियानकर्तामाथि हिरासतमा दुर्व्यवहार भएको आरोप

राष्ट्रिय जेन-जी नागरिक अभियानले आफ्ना चार अभियानकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतभित्रै दुर्व्यवहार र राजनीतिक दबाब दिएको आरोप लगाएको छ। लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा भारतीय दूतावास नजिकै पम्पलेट वितरण गर्दा उनीहरू पक्राउ परेका थिए। अभियानले एक विज्ञप्ति जारी गर्दै पूर्वगृहमन्त्री सुधन गुरूङले हिरासतभित्रै प्रवेश गरी सरकारविरुद्ध नबोल्न धम्की दिएको दाबी गरेको छ।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 59 minNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्न गएका आफ्ना चार अभियानकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा दुर्व्यवहार तथा राजनीतिक दबाबको सामना गर्नुपरेको आरोप लगाएको छ। अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा

story2 publishers
Coverage

1 more headline since

    1. ‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’

      काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट वितरण गर्न गएका अभियानकर्तामाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको छ। प्रदर्शनकारीलाई नियन्त्रण लिएपछि हिरासतमा राजनीतिक दबाब र दुर्व्यवहार भएको आरोप उक्त अभियानले लगाएको छ। अभियानले सोमबार विज्ञप्ति निकालेर लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा शान्तिपूर्ण अभिव्यक्ति दिन भारतीय दूतावासनजिक पुगेका बेला प्रहरीले […]

Gen-Z Campaigners Allege Police Harassment and Political Threats in Custody · K cha khabar