
बजेटले निजी क्षेत्रका अपेक्षा पूरा गर्न सकेन : इप्पान उपाध्यक्ष डाँगी
काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष मोहन डाँगीले सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटले ऊर्जा तथा निजी क्षेत्रका अपेक्षालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै
