Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7h agolast: 6h ago

झापाका चिया बगानमा ‘लुपर’ किराको प्रकोप, उत्पादन र निर्यातमा असर पर्ने चिन्ता

झापा जिल्लाका चिया बगानहरूमा पात खाने ‘लुपर’ नामक किराको प्रकोप फैलिएपछि चिया क्षेत्र संकटमा परेको छ। गत वर्षदेखि देखिएको यो किराको संक्रमण यस वर्ष झनै व्यापक बनेपछि हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिका क्षेत्रका किसान तथा उद्योगीहरू चिन्तित भएका छन्। प्रमुख नगदेबालीको रूपमा रहेको चियाको उत्पादन र निर्यातमा यसले ठूलो असर पार्ने देखिएको छ।

Summary by Jayaman

TopicsJhapa
2publishers
2headlines
2in last 24h
Span: 42 minNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसंकटमा परेको छ । गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन् । विशेषगरी, हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिका तथा आसपासका चिया उत्पादन क्षेत्रका बगानमा लुपर किराको […]

Coverage

1 more headline since

    1. ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता

      झापा। प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ। गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक

      Ratopati logoRatopatiPrivatestory2 publishers
Looper Caterpillar Outbreak Threatens Tea Production in Jhapa District · K cha khabar