Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 8h agolast: 4h ago

झापाको अर्जुनधारामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित हिले खोलामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४४ वर्षीय डम्बर हँस्दा (सागर) रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार कालीमन्दिर नजिकै माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। प्रहरीले यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Summary by Jayaman

TopicsJhapa
4publishers
5headlines
5in last 24h
Span: 3 hoursNE onlyUpdated 4h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ बस्ने ४४ वर्षीय सागर भन्ने डम्बर हस्दाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित हिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

story5 publishers
Coverage

4 more headlines since

first · 8h agolatest · 4h ago
    1. करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

      झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हँस्दाको करेन्ट लागेर मृत्यु भएको हो ।करेन्ट लागेर हँस्दा ढलेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमाटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    2. करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

      २१ जेठ, झापा । झापाको अर्जुनधारामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । अजुनधारा नगरपालिका–११ का ४४ वर्षीय सागर भनिने डम्बर हस्दाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार स्थानीय कालीमन्दिर नजिकै हिले खोलामा हस्दा करेन्ट लगाएर माछा मारिरहेका थिए । सोही […]

    3. करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

      झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन वानियाका अनुसार अर्जुनधारा नगरपालिका–११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हँस्दाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर हँस्दा ढलेसँगै स्थानीयवासीले प्रहरीलाई […]

    4. झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

      झापाको अर्जुनधारामा बिहीबार दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Man Dies of Electrocution While Fishing in Jhapa District · K cha khabar