Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 6h agolast: 4h ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि नेपाल-भारत छलफल

गोरखपुरमा आयोजित भारत-नेपाल आर्थिक सहयोग मञ्च-२०२६ मा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले आर्थिक र व्यापारिक सहकार्यबारे छलफल गरेका छन्। सहभागीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पक्षको सहयोगमा जोड दिएका छन्। कार्यक्रममा लुम्बिनीको पर्यटन प्रवर्द्धन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास र ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी बढाउने विषयमा समेत सहमति जनाइएको छ।

Summary by Jayaman

5publishers
5headlines
5in last 24h
Span: 1 hourNE onlyUpdated 4h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पक्षसँग अनुरोध

२१ जेठ, बुटवल । नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औल्याइएको छ । बिहिबार […]

Coverage

4 more headlines since

first · 6h agolatest · 4h ago
    1. गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

      भैरहवा । नेपाल र भारतबिचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको

      Ratopati logoRatopatiPrivatestory5 publishers
    2. गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

      नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
    3. गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

      भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औँल्याइएको हो । आज भारतको गोरखपुरमा […]

    4. गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

      नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल को पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औँल्याइएको हो ।आज गोरखपुर मा आयोजित भारत-नेपाल आर्थिक सहयोग मञ्च-२०२६ मा सहभागी वक्ताले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार,

      Lokaantar logoLokaantarPrivatestory5 publishers
Nepal and India Discuss Regular Flights at Gautam Buddha International Airport · K cha khabar