Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Junlast: 5 Jun

गुल्मीमा सांसदद्वय सागर ढकाल र सुशान्त वैद्यिक सवार कार दुर्घटना, दुवै सकुशल

गुल्मीको रेसुङ्गा नगरपालिका-४ रैदीमा शुक्रबार साँझ प्रतिनिधि सभा सदस्यद्वय सागर ढकाल र सुशान्त वैद्यिक सवार कार दुर्घटनामा परेको छ। बाग्लुङबाट तम्घासतर्फ जाँदै गरेको बा प्र-०१-०२९ च ७३४३ नम्बरको कार अनियन्त्रित भई सडकको डिलमा अड्किएको थियो। प्युठानका सांसद वैद्यिकले चलाउनुभएको उक्त कारमा सवार ढकालसहित तीनै जना सकुशल रहेको प्रहरीले जनाएको छ।

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 5 Jun
Covered by
Broke on K cha khabarBizmandu

प्रतिनिधि सभा सदस्यद्वय वैद्धिक र ढकाल सवार कार गुल्मीमा दुर्घटनामा, दुवै जना सकुशल

काठमाडौं। प्रतिनिधि सभा सदस्यद्वय सुशान्त वैद्धिक र सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका ४ रैदीस्थित तम्घास-बुर्तिबाङ सडकखण्डमा बाग्लुङबाट तम्घासतर्फ जाँदै गरेको कार शुक्रबार साँझ ५:४० मा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्युठानबाट प्रतिनिधि सभा सदस्य रहेका सुशान्तले चलाएको बा-प्र०१-०२९च ७३४३ नम्बरको […] The post प्रतिनिधि सभा सदस्यद्वय वैद्धिक र ढकाल सवार कार गुल्मीमा दुर्घटनामा, दुवै जना सकुशल appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

    1. गुल्मीमा सांसदद्वय सागर ढकाल र सुशान्त वैद्यिक सवार कार दुर्घटना

      गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीमा शुक्रबार साँझ प्रतिनिधिसभा सदस्यद्वय सागर ढकाल र सुशान्त वैद्यिक सवार कार दुर्घटनामा परेको छ । बाग्लुङबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बा प्र–०१–०२९ च ७३४३ नम्बरकोकार अनियन्त्रित भई सडकको डिलमा अड्किएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साँझ करिब ५:४० बजे भएको उक्त दुर्घटनाको समयमा कार प्युठानबाट निर्वाचित सांसद सुशान्त वैद्यिकले आफैं चलाइरहेका थिए । कारमा गुल्मी क्षेत्र नं. १ का सांसद सागर ढकालसहित तीन जना सवार थिए ।प्रहरीका

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Lawmakers Sagar Dhakal and Sushant Baidik Safe After Car Accident in Gulmi · K cha khabar