चाडपर्वका लागि देशभर प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना
बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी नेपाल प्रहरी र ट्राफिक प्रहरीले देशभरका प्रमुख राजमार्ग तथा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेक…
बागलुङ
District in Gandaki Province; Baglung municipality is the headquarters.
Multi-publisher coverage mentioning बागलुङ
बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी नेपाल प्रहरी र ट्राफिक प्रहरीले देशभरका प्रमुख राजमार्ग तथा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेक…
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि पुल आगामी बडादसैँ अघि नै सञ्चा…
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि बागलुङ जिल्लाका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बे…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि युवा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधि…
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन ज…
बागलुङ जिल्लामा बाढी र पहिरोका कारण १३ जनाको ज्यान गएको छ भने ठूलो जनधनको क्षति भएको छ। सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक रा…
50 headlines across publishers

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई रु एक एक लाखका दरले परिवारलाई नगद राहत उपलब्ध गराएको हो । गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । यही असोज […]

लमजुङ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना, बढी भाडा असुली, टिकटमा हुने अनियमितता, चोरी तथा यात्राका क्रममा

कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक/यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा

नवराज नेपालीगलकोट (बागलुङ), २१ असोज । बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारलाई बागलुङको ताराखोला गाउँपालिकाले राहत रकम उपलब्ध गराएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार मृतकका पर...
काठमाडौँ- युवा पुस्ता पनि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको आकांक्षी बनेको छ। पदाधिकारीमा पुरानै पुस्ताको वर्चस्व रहे पनि केन्द्रीय सदस्यमा नयाँ र किशोर पुस्ताले दाबी गरेको छ। १४ औँ महाधिवेशनसम्म कांग्रेसमा उमेर समूह वा क्लस्टर थिएन। जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनले ३५ वर्षमुनिको युवा क्लस्टर बनाएको हो। अहिले यही क्लस्टरमा प्रदेशगत रूपमा एक खुला र एक […]

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान हुँदैछ। महाधिवेशनमा अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य पदका लागि भोजपुरका जनक घलेले उम्मेदवारी दिएका छन्। तीन दशकभन्दा लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन आफूले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन् । सम्मानित, अनुशासित र युवालाई रोजगारी दिन सक्ने पार्टी बनाउन आफूले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा जाने निर्णय गरेको सुनाउँदै उनले यस्तो बताएकी हुन्। ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि बनेकी बास्ताकोटीले मङ्गलबार […]
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा अधिवक्ता पवन आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । आचार्यले युवा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । बागलुङबाट महाधिवेशन प्रतिनिधि भएका आचार्यले ३५ वर्षमुनिको युवा खुलातर्फ प्रतिस्पर्धा गर्न लागेका हुन् । ३५ वर्षमुनिका २१ केन्द्रीय सदस्य निर्वाचनबाट छनोट गर्ने विधान बनेको छ । विद्यार्थी राजनीति, […]
-original.jpg)
बेनी समाचारदाताम्याग्दी (बेनी), असोज २१ गते । चाडपर्वका बेला यात्रुको चाप बढ्ने र यातायात व्यवस्थापनमा चुनौती थपिने भएकाले म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रुको सहजता र स...

काठमाडौं । नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य तथा युवा नेता दोर्ण कुमार कुँवर पनि केन्द्रीय सदस्यको प्रत्याशी बनेका छन् । नेविसंघबाट पार्टी संगठनमा लागेका कुँवरले खुला ४५ जना क्लस्टरबाट केन्द्रीय कार्य समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । पश्चिम बागलुङको राजनीतिसँगै विकास र सामाजिक क्षेत्रमा पनि सक्रिय नेताका रूपमा […]

गलकोट (बागलुङ), असोज २१ गते । असोज ११ गतेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति भएपछि पुल सञ्चालनमा ल्याउन रात...

तनहुँ, असोज २१ गते । चाडपर्वका बेला यात्रुको चाप बढेसँगै सार्वजनिक यातायातमा हुने बढी भाडा असुली, यात्रुका गुनासा तथा अन्य समस्या समाधान गर्न तनहुँका छ स्थानमा यात्रु सहायता कक्ष स...

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति गरेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम तीव्रगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ । चाडबाडअघिको […]
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशबाट युवा महिला नेतृ भूपेश्वरी ऐर ‘भूपी’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। ३५ वर्षमुनिको युवा महिला क्लष्टरबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्। ऐरले सुदूरपश्चिमको आवाज, युवा पुस्ताको ऊर्जा र महिलाको निर्णायक नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताइन्। ऐरले कांग्रेसमा नयाँ सोच, नयाँ ऊर्जा र पुस्तान्तरण […]

गलकोट (बागलुङ), असोज २१ गते । चाडपर्व नजिकिएसँगै बागलुङ जिल्लाका मुख्य नाकामा यात्रुलाई अतिरिक्त सेवा प्रदान गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका समयमा य...
बागलुङ। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ। सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ। चाडबाडअघिको आवागमनका साथै […] The post बाढीले क्षति पुर्याएको मालढुङ्गा पुलमा २४सै घण्टा काम, दसैँअघि नै सञ्चालनमा ल्याइने appeared first on BIZMANDU.
बागलुङ- यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ । […]

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।...

बागलुङ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्। ओखलढुङ्गा, सल्यान, बागलुङ र प्यूठानमा पहिरो तथा धनुषा, […]

काठमाडौँ, असोज २० गते । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गौरव भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। मंगलबार भण्डारीले कोशी प्रदेश (भूगोल) अन्तर्गत युवा खुला ३५ वर्षमुनिको समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार मतदान हुँदैछ। भण्डारीले

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुनिल के.सी.ले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा मंगलबार उम्मेदवारी दिएका छन् । श्रमिकको हक, अधिकार, सम्मान र हितलाई प्राथमिकतामा राख्दै के.सी.ले उचित पारिश्रमिक, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, रोजगारीको
२० असोज, विराटनगर । विराटनगरकी युवा नेतृ रक्षा यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु २३ वर्षीया यादवले ३५ वर्ष मुनिको युवा कोटामा उम्मेदवारी दर्ता गरेकी हुन् । नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्र एमबीबीएस चौथो वर्षमा अध्ययनरत यादव १४औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेश प्रतिनिधि […]

विराटनगर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगरकी युवा नेतृ रक्षा यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने उद्देश्यसहित उनले उम्मेदवारी अघि सारेकी हुन्। १८ वर्षको उमेरदेखि कांग्रेसको राजनीतिमा सक्रिय
नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा सौगात थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।थापाले ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचित समेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् ।थापा प
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्री सदस्यमा सौगात थापाले उम्मेदवारी दिएका छन् । मंगलबार दिउँसो उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । थापाले ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् । थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य […]
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि अछाम जिल्ला निवासी युवा नेता तपेन्द्र खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका खड्का १४ औं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि चुनिएका थिए भने १५ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि हुन् । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मनोनयन दर्ताका […]
२० असोज, काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन् । अग्रजहरूको सम्मान गर्दै, युवा पुस्तालाई अवसर प्रदान गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम मनोनयन दर्ता भइरहेको छ । पार्टीको बृहत्तर हित, एकता […]

दसैँ, तिहार र छठलाई लक्षित गरी आउजाउ गर्ने यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै प्रहरी र ट्राफिक प्रहरीको संयुक्त रूपमा ती कक्ष स्थापना गरिएको हो।...

काठमाडौँ । अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले ३५ वर्षमुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् । नीति तथा योजना क्षेत्रमा विज्ञता हासिल गरेका वली चीनबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले आफ्नो विज्ञताको क्षेत्रअनुसार कांग्रेसको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र […]

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पार्टीको १५औँ महाधिवेशनमा उनले ३५ वर्ष मुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । नीति तथा योजना क्षेत्रका विज्ञ डा. ओली नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखिका क्रियाशील सदस्य हुन् । चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनीसँग आफ्नो विज्ञताका आधारमा यसअघि पार्टीको केन्द्रीय […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि सूर्य न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले ३५ वर्षमुनिका युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। भारतको प्रतिष्ठित बनारस हिन्दू विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने अन्तर्राष्ट्रिय मामिलाका समेत जानकार हुन् ।भारतमा रहँदा नेबिसंघ भारतको दुई कार्यकालसम्म महामन्त्रीको रूपमा काम गरेका उनी नेबिसंघ केन्द्रीय समितिका निवर्तमान

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका प्रमुख राजमार्ग तथा संवेदनशील स्थानमा २४सै घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । बिपी र अरनिको राजमार्गलगायत मुख्य सडकका चोक बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, पनौती र मङ्गलटारमा सहायता कक्ष स्थापना गरिएको हो । यसैबीच, बनेपाको चारदोबाटोमा आज आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी […]
काठमाडौँ । आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी काभ्रेका प्रमुख राजमार्ग तथा संवेदनशील स्थानमा २४सै घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । बिपी र अरनिको राजमार्गलगायत मुख्य सडकका चोक बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, पनौती र मङ्गलटारमा सहायता कक्ष स्थापना गरिएको हो । यसैबीच, बनेपाको चारदोबाटोमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरीContinue reading "चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन, भाडा ठगीबाट नागरिक जोगाउने उद्धेश्य !"

गलकोट (बागलुङ), असोज २० गते । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट बागलुङमा सडक पूर्वाधारमा ५० करोडभन्दा बढीको क्षति भएको छ । सडक तथा अन्य पूर्वाधारमा भएक...
स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। युवा उद्यमी तथा बैंकर ढकालले बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा लामो समयदेखि

दमक, असोज २० गते । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापा प्रहरीले जिल्लाका विभिन्न स्थान तथा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।चाडपर्वका...

बागलुङ, असोज २० गते । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुलमा क्षति पुर्याएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आ...
बाढी, पहिरोका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै ५० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रूपमा निर्माण गर्न एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ । यस्तै, प्रदेश सरका
.jpg)
विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ।...

BAGLUNG: Floods and landslides have caused extensive loss of life and property in Baglung, with 13 people reported dead and damage to major road infrastructure alone estimated at around Rs 500 million. Roads under the Road Division Office, including national highways and feeder roads, as well as provincial road infrastructure under the Infrastructure Development Office, […]

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रुपमा निर्माण […]

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठुलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय

दाङ । चाडपर्वमा सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले संयुक्त रूपमा घोराही, तुलसीपुर, लमही, भालुवाङ, अमेलिया,
१९ असोज, काठमाडौं । नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित थापा कांग्रेसको केन्द्रीय सदस्यको दौडमा उत्रिएकी हुन् । थापाले लामो समय जेसिस अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । […]

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी लामो […]

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिने भएका छन्। धादिङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका भण्डारीले युवाको प्रतिनिधित्व गर्दै खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी […]