शनिबार काठमाडौं र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा बिजुली जाने
२२ जेठ, काठमाडौं । यही जेठ २३ गते शनिबारको दिन काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो […]