Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Junlast: 6 Jun

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

कास्की कारागारबाट नौ महिनाअघि भागेका ५४ वर्षीय कृष्णबहादुर सार्की (लक्ष्मण मगराती) लाई प्रहरीले म्याग्दीमा पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा सात वर्षको कैद सजाय काटिरहेका उनी 'जेनजी' आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले उनलाई शुक्रबार राति बेनी नगरपालिका-९, गलेश्वरबाट नियन्त्रणमा लिएको हो। उनलाई बाँकी कैद भुक्तानका लागि शनिबार कारागार कार्यालय बेनी चलान गरिएको छ।

TopicsMyagdi
3publishers
4headlines
Span: 1 hourNE onlyUpdated 6 Jun
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

जेनजी आन्दोलनको क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनको क्रममा फरार भएका जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ का ५४ वर्षीय लक्ष्मण मगराती/कृष्ण सार्की भन्ने कृष्णबहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीबाट खटिएको टोलीले उनलाई गएराति पक्राउ गरेको हो ।जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भई कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा भागेका थिए ।उनलाई आवश्यक कारबाहीका ल

story4 publishers
Coverage

3 more headlines since

first · 6 Junlatest · 6 Jun
    1. कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

      म्याग्दी । ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ । जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण

      Ratopati logoRatopatiPrivatestory4 publishers
    2. कास्की कारागारबाट भागेका कैदी ९ महिनापछि म्याग्दीमा पक्राउ

      जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो ।शुक्रबार राति ९ बजे गलेश्वरमा शङ्कास्पद रूपमा हिँडडूल गरिरहेको अवस्थामा फक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्ता

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

      म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ । जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो । शुक्रबार राति ९ बजे गलेश्वरमा […]

Escaped Convict Arrested in Myagdi Nine Months After Prison Break · K cha khabar