Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Junlast: 6 Jun

मकवानपुरको इन्द्रसरोवरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो ठोक्किएर सो दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्य १० जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूमा बोलेरोका चालक र दुवै सवारी साधनमा सवार यात्रुहरू रहेका छन्।

4publishers
6headlines
Span: 6 hoursNE onlyUpdated 6 Jun
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

मकवानपुरमा जीप र बोलेरो ठोक्किँदा १४ जना घाइते

मकवानपुरको इन्द्रसरोवरमा जीप र बोलेरो गाडी ठोक्किँदा १४ जना घाइते भएका छन् ।हेटौंडाबाट काठमाडौंका लागि छुटेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किँदा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा भएको दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।१० जनाको अवस्था भने&nbs

story6 publishers
Coverage

5 more headlines since

first · 6 Junlatest · 6 Jun
    1. इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

      मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौँको […]

    2. मकवानपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते [विवरणसहित]

      मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौँको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किए

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    3. इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते

      मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ ज ७२०७ नम्बरको सुमो

      Ratopati logoRatopatiPrivatestory6 publishers
    4. दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किएर दुर्घटना

      मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको

      Ratopati logoRatopatiPrivatestory6 publishers
    5. दक्षिणकाली सडकखण्डमा सुमो–बोलेरो ठोक्किँदा १४ घाइते

      काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो जिप ठोक्किँदा चालकसहित १४ जना घाइते भएका हुन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र १० जनाको अवस्था […]

Fourteen Injured in Sumo and Bolero Collision in Makwanpur · K cha khabar