Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Junlast: 6 Jun

मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ललितपुरमा आयोजित 'काठमाडौं कलिङ्ग साहित्य महोत्सव'लाई सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले आफूलाई केवल न्यायपालिका र कार्यपालिकाको पूर्व भूमिकामा मात्र सीमित नगर्न आग्रह गर्दै आफू साहित्य अनुरागी भएको बताउनुभयो। कार्कीले आफ्नो आगामी समय साहित्य क्षेत्रमै व्यतित गर्ने इच्छा समेत व्यक्त गर्नुभएको छ।

4publishers
4headlines
Span: 4 hoursNE onlyUpdated 6 Jun
Covered by
Broke on K cha khabarRatopati logoRatopati

मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छिन् । ललितपुरमा आयोजित ‘काठमाडौँ कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् । आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई

story4 publishers
Coverage

3 more headlines since

first · 6 Junlatest · 6 Jun
    1. मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी हुँ : सुशीला कार्की

      ललितपुर, जेठ २३ गते । पूर्वप्रधानमन्त्री एवम् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो बाँकी जीवन साहित्य क्षेत्रमै व्यतीत गर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग...

    2. सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

      काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन् । काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    3. मलाई न्याय र राजनीतिमा मात्रै सीमित नगर्नुहोस् : सुशीला कार्की

      २३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छिन् । ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् । आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उनको आग्रह थियो । न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता […]

Sushila Karki Expresses Passion for Literature at Kalinga Literary Festival · K cha khabar