Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Junlast: 7 Jun

हिमाली क्षेत्रमा असुरक्षा बढेको भन्दै सगरमाथा आरोही सङ्घद्वारा सुरक्षाको माग

सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले आज एक विज्ञप्ति जारी गर्दै असुरक्षाका कारण विदेशी पर्यटकमा नकारात्मक असर परेको र यसले आरोहीहरूलाई मर्माहत बनाएको जनाएको छ। विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा भइरहँदा सगरमाथा आधार शिविरभन्दा माथिल्लो क्षेत्रमा सुरक्षाको प्रभावकारी कदम चाल्न सङ्घले माग गरेको छ। आरोहीहरूले हिमाली क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारसँग विशेष आग्रह गरेका छन्।

5publishers
5headlines
Span: 39 minNE onlyUpdated 7 Jun
Covered by
Broke on K cha khabarRatopati logoRatopati

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौँ । सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “विसं

story5 publishers
Coverage

4 more headlines since

first · 7 Junlatest · 7 Jun
    1. हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

      काठमाडौँ, जेठ २४ गते । सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सर...

    2. हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

      सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल सरकारसमक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गर्दछौँ ।”सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि कार्य

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

      काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल […]

    4. हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

      सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Everest Climbers Association Urges Government to Improve Security in Himalayan Region · K cha khabar