
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस–बोर्डर पी२पी रेमिट्यान्स सेवा सञ्चालन
काठमाडौं- नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (पी२पी) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् । यस सेवाअन्तर्गत नबिल बैंकमा


_uOjew35PU8.jpg)








