Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Junlast: 9 Jun

रास्वपा कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित

कैलालीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनबाट कविन्द्र ठकुल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार धनगढीमा भएको निर्वाचनमा खसेको ३९४ मतमध्ये ठकुल्लाले ३३५ मत प्राप्त गरेका थिए। अध्यक्ष पदका दुई उम्मेदवारले प्रक्रिया बहिष्कार गरे तापनि मतदान सम्पन्न भएको थियो भने उपसभापतिमा महेश कुमार चौधरी चुनिएका छन्।

3publishers
4headlines
Span: 23 hoursNE onlyUpdated 9 Jun
Covered by
Broke on K cha khabarRatopati logoRatopati

रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला भारी मतान्तरसहित निर्वाचित भएका छन्। आइतबार धनगढीमा सम्पन्न निर्वाचनबाट उनी नेतृत्वमा चुनिएका हुन्। कुल ५०८ मतदाता रहेको उक्त निर्वाचनमा ३९४ मत खसेको थियो। जसमध्ये ठकुल्लाले ३३५

story4 publishers
Coverage

3 more headlines since

first · 8 Junlatest · 9 Jun
    1. सबै पालिकामा रास्वपाको नेतृत्व चयन

      धनगढी समाचारदाताधनगढी, जेठ २६ गते । कैलालीका १३ वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गरिएको छ । पालिकास्तरीय प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिए...

    2. दुई अध्यक्षका उम्मेदवारको बहिष्कारबीच रास्वपा कैलालीको निर्वाचन, सभापतिमा ठकुल्ला विजयी

      धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदका दुई उम्मेदवारले निर्वाचन प्रक्रिया बहिष्कार गरे पनि मतदान सम्पन्न भएको छ भने सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा ठकुल्लाले ३ सय ३५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए । उनका प्रतिस्पर्धी महेश कुमार चौधरीले […]

    3. रास्वपा कैलाली सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित

      नीराजन परियारचौमाला (कैलाली), जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार राति भएको नि...

Kavindra Thakulla Elected President of RSP Kailali District Committee · K cha khabar