
पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो
म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपालि मुस्किलले एक मुरी आलु खने। ‘असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ’, उनले भनिन्, ‘गत वर्ष ५० मुरी आलु फलाएको थियो । यसपालि […]