
रविलाई लिङदेनको सुझाव- सरकारले परिपक्व व्यवहार देखाओस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको भन्दै परिपक्व व्यवहार देखाउन रास्वपालाई सुझाव दिएका छन् । सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकबाट निस्किँदै लिङदेनले संसदमा प्रतिपक्षी गणितमा कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सन्तुलन र नियन्त्रणलाई भत्काउने काम गरिरहेको भन्दै देश जित्नेको मात्र नभई हार्नेको पनि भएको बताए । आफूले […]
