रास्वपामा केन्द्रीय समितिको आकार बढाउन प्रस्ताव, अरू के के छन्?
प्रस्तावित विधानको मस्यौदामा पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा १३६ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी रहने गरी नयाँ साङ्गठनिक संरचना प्रस्ताव गरेको छ। सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठित विधान संशोधन कार्यदलले यो मस्यौदा तयार पारेको हो। प्रस्तावित विधान पारित भएमा यसले पार्टीको सर्वोच्च कार्यकारी निकायको आकार र कार्यविभाजनमा परिवर्तन ल्याउनेछ।
प्रस्तावित विधानको मस्यौदामा पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा १३६ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव छ।
2 more headlines since

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले १६ सदस्यीय पदाधिकारी प्रस्ताव गरेको छ । सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यादलले पदाधिकारीसहित केन्द्रीय समितिको संख्याबारे प्रस्ताव गरेको हो । उक्त कार्यदलको प्रस्तावित मस्यौदा पारित