
85,420 Afghans Returned from Iran and Pakistan in May-June
Kathmandu. According to the International Organization for Migration (IOM), a total of 85,420 Afghans returned to their home country from...
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का अनुसार मे २४ देखि जुन ६ सम्मको अवधिमा ८५ हजार ४२० जना अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन्। टोलो न्यूजले उल्लेख गरे अनुसार दुई हप्ताको अवधिमा यी नागरिकहरू आफ्नो देश फर्किएका हुन्। छिमेकी मुलुकहरूबाट अफगानीहरूको फिर्ती प्रक्रिया पछिल्लो समय तीव्र बनेको छ।

Kathmandu. According to the International Organization for Migration (IOM), a total of 85,420 Afghans returned to their home country from...
5 more headlines since

इस्लामावाद । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् । विभिन्न अभियोगमा पक्राउ परेका

Islamabad. Pakistan has stated that it released 763 Afghan prisoners from jail in the past week. Similarly, 3,700 Afghan refugees...

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् । विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले जनाएका छन् […]
KABUL: A total of 85,420 people returned to Afghanistan from neighboring Iran and Pakistan between May 24 and June 6, the International Organization for Migration (IOM) announced, the local media Tolo news reported on Wednesday. According to the report, about 44,596 returnees entered Afghanistan from Iran during the period, while 40,824 others returned from Pakistan. […]

काठमाडाैँ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार मे –२४ देखि जुन –६ सम्मको अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट कुल ८५ हजार ४२० जना अफगानी स्वदेश फर्केको टोलो न्यूजले बुधवार रिपोर्ट गरेको छ। रिपोर्टका