
कश्मीरमा हेलिकप्टर दुर्घटना
काठमाडाैँ। कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ। पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै टेक–अफ गर्दा प्राविधिक समस्या कारण दुर्घटनाग्रस्त भएको सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत

