Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

भीमफेदीमा पिकअप जीप दुर्घटना हुँदा इन्जिनियर र चालकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर र चालकको मृत्यु भएको छ। माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी सडकबाट करिब १०० फिट तल खस्दा काठमाडौँ–तराई द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र चालक बोधराज बुढाथोकीको ज्यान गएको हो। दक्षिणकालीबाट करिब ३५ किलोमिटर दक्षिणमा पर्ने उक्त स्थानमा जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

5publishers
5headlines
Span: 1 hourNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना

story5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 4d ago
    1. भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

      मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाडौं दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ(काठमाडौं द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो । जीप अनियन्त्रित भई […] The post भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. भीमफेदीको बैदमारमा जीप दुर्घटना, दुईजनाको मृत्यु

      मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलोमिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो । जीप अनियन्त्रित भई सडकबाट […]

    3. भीमफेदीमा पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु

      मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गएराति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ ।काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो । जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

      मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Engineer and Driver Killed in Bhimphedi Pickup Jeep Accident · K cha khabar