अमेरिकाले लगातार दोस्रो दिन गर्यो इरानमा हमला
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले अमेरिकी हमलापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। उसले यो घोषणा तत्कालै लागू हुने पनि बताएको छ।
इरानले विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्गमध्येको एक ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले लगातार दुई दिन इरानमाथि गरेको हमलाको जवाफमा इरानी अधिकारीहरूले यो कडा कदम चालेका हुन्। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यो निर्णय तत्कालै लागू हुने बताएको छ, जसका कारण विश्वव्यापी तेल आपूर्तिमा संकट आउने र नेपालमा समेत इन्धनको मूल्य बढ्ने संकेत देखिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले अमेरिकी हमलापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। उसले यो घोषणा तत्कालै लागू हुने पनि बताएको छ।
3 more headlines since

तेहरान । इरानले अमेरिकी हवाई आक्रमणपछि महत्त्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुज सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ । इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा दक्षिणी

तेहरान। इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्गमध्येको एक ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। हालै भएका अमेरिकी हमलाहरूको जवाफमा आफूहरूले यो कडा कदम चाल्नुपरेको इरानी अधिकारीहरूले दाबी गरेका छन्। इरानको इस्लामिक रिभोल्युसनरी

इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् ।