
होर्मुजमा अमेरिकी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु
बुधबार होर्मुजको जलमार्ग नजिकै तेल ट्याङ्कर एमटी सेटेबेलोमा भएको अमेरिकी आक्रमणमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।...
होर्मुज जलडमरूमध्य नजिकै तेल ट्याङ्कर 'एमटी सेत्तेबेल्लो' माथि भएको अमेरिकी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले घटनाको पुष्टि गर्दै दुई जनाको शव फेला परेको र एक जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्। जहाजमा सवार २४ भारतीयमध्ये २१ जनाको सुरक्षित उद्धार गरिएको छ। मृत्यु हुने नाविकहरूमा आदित्य शर्मा, शिवानन्द चौरसिया र पटनाला सुरेश रहेका छन्।

बुधबार होर्मुजको जलमार्ग नजिकै तेल ट्याङ्कर एमटी सेटेबेलोमा भएको अमेरिकी आक्रमणमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।...
2 more headlines since
हर्मुज जलमार्ग नजिकै तेल ट्यांकर एमटी सेटेबेलोमा भएको अमेरिकी आक्रमणमा तीन भारतीयको मृत्यु भएको छ । भारतका केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले उनीहरूको मृत्यु पुष्टि गरेको दैनिक भास्करले जनाएको छ । अहिलेसम्म दुई जनाको शव फेला परेको उनले बताए । यसअघि, विदेश मन्त्रालयले जहाजमा रहेका २४ जना भारतीयमध्ये २१ जनालाई सुरक्षित उद्धार गरिएको र तीन जना बेपत्ता भएको बताएको थियो । दुर्घटनामा ज्यान गुमाउने नाविकहरूमा आदित्य शर्मा, शिवानन्द चौरसिया र पटनाला सुरेश रहेको समाचारमा उल्लेख छ । पटनाला सु

काठमाडौँ । होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ। भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन