
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी वर्षाका कारण ४ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले शनिबार बताएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले पाकिस्तानको विभिन्न क्षेत्रहरूमा आएको
