भाषा, साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनविनाको समृद्धि अपूरो हुने बताएका छन् ।गोरखापत्र संस्थानद्वारा आज आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुक भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्क सँगसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास समानान्तर रूपमा आवश्यक रहेको बताए ।'कला साहित्य भनेको कुनै राष्ट्रको बल हो, पहिचान हो,' मन्त्री तिमिल्सिनाले भने, 'भ

.jpg)
