Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

म्याग्दीको मङ्गला गाउँपालिकामा नदी कटान र बाढीको जोखिम बढ्दो

म्याग्दी नदीको कटान र स्थानीय खोल्साहरूमा आउने बाढीका कारण मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढेको छ। नदी कटानले खेतीयोग्य जमिनमा क्षति पुर्याउनुका साथै तटीय बस्तीहरूलाई जोखिममा पारेपछि गाउँपालिकाले न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ। गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार बर्खायाममा हुने कटान र सुक्खा मौसममा हुने डढेलो जस्ता समस्या समाधान गर्न संरक्षणका कार्यहरू अघि बढाइएको छ।

TopicsMyagdi
4publishers
4headlines
Span: 2 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी । म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठुला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
    1. मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

      म्याग्दी, असार १ गते । म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठूला विपद्का घटना, नदी...

    2. मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

      म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    3. कटानले निल्दै खेती, बस्तीमाथि बढ्दो खतरा

      म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ ।विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार तटीय क्षेत्रमा म्याग्दी नदीको कटान र माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको छ । “बर्खायाममा नदी कटान र खोल्सामा आउने बाढी तथा सुक्खा मौसममा डढेल

      Lokaantar logoLokaantarPrivatestory4 publishers
River Erosion and Floods Threaten Settlements in Mangala Rural Municipality · K cha khabar