Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बर्खा सुरु भएसँगै बागलुङका गोठालाहरू वस्तुभाउ लिएर लेक उक्लिँदै

बर्खायाम सुरु भएसँगै बागलुङका गोठालाहरू आफ्ना वस्तुभाउ लिएर लेकका खर्कतर्फ लाग्न थालेका छन्। मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडक खण्डमा सयौँको सङ्ख्यामा भेडा, बाख्रा र गाईभैँसीका बथानसहित गोठालाहरू भेटिन थालेका हुन्। गर्मी छल्न र राम्रो चरनको खोजीमा उनीहरू बर्सेनि यसरी लेक उक्लने गर्दछन्। ससाना पाठापाठी र बन्दोबस्तीका सामान बोकेर उनीहरू उच्च हिमाली भेगतर्फको यात्रामा निस्किएका हुन्।

5publishers
5headlines
Span: 5 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला

ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्। सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
    1. बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

      सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिने गरी हिँडिरहेका हुन्छन्। यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    2. काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला

      बागलुङ। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्। सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    3. बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

      बागलुङ । काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र […]

    4. बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

      ढोरपाटन (बागलुङ), असार १ गते । काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमा...

Baglung Herders Move Livestock to High Pastures for Monsoon Season · K cha khabar