Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

फिफा विश्वकप: इरान र न्युजिल्यान्डबीचको खेल पहिलो हाफमा बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को खेलमा इरान र न्युजिल्यान्ड पहिलो हाफसम्म १-१ गोलको बराबरीमा रहेका छन्। लस एन्जलसमा भइरहेको खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३२औँ मिनेटमा इरानका रामिन रेजाइयानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका हुन्।

TopicsIran
3publishers
10headlines
Span: 2 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

इरानमाथि न्युजिल्यान्डको अग्रता

फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानमाथि न्युजिल्यान्डले अग्रता लिएको छ।

sports10 publishers
Coverage

9 more headlines since

first · 1d agolatest · 1d ago
    1. अमेरिकी भूमिमा इरानको उत्कृष्ट 'कमब्याक': दुई पटक पछि परेर पनि न्युजिल्यान्डलाई बराबरीमा रोक्यो

      फिफा विश्वकप–२०२६ मा एसियाली टोली इरानले सन्तोषजनक शुरूआत गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सोफी स्टेडियममा मंगलबार बिहान खेलिएको खेलमा इरानले न्युजिल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको हो ।खेलमा शुरूआती अग्रता न्युजिल्यान्डले लिएको थियो । खेल शुरू भएको सातौँ मिनेटमै न्युजिल्यान्डका लागि एलिया जस्टले पहिलो गोल गरेका थिए ।तर, इरानले पहिलो हाफमै खेललाई बराबरीमा ल्यायो । निर्धारित समयको ३२औँ मिनेटमा इरानका लागि रामिन रेजाइनले जवाफी गोल गरे ।दोस्रो हाफको खेल पनि निकै प्रतिस्पर्धात्

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    2. फिफा विश्वकप : इरान र न्युजिल्यान्ड बराबरीमा

      फिफा विश्वकप अन्तर्गत मंगलबार इरान र न्युजिल्यान्डबिचको खेल रोमाञ्चक रूपले सकिएको छ।

      Nagarik News logoNagarik NewsPrivatesports10 publishers
    3. २–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड

      काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डबिचको प्रतिस्पर्धा २–२ गोलको बराबरीमा टुङ्गिएको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले सातौँ मिनेटमै एलिजाह जस्टको गोलमार्फत अग्रता बनाएको थियो। क्रिस वुडको

      Ratopati logoRatopatiPrivatestory10 publishers
    4. फिफा विश्वकप : इरानले गोल फर्काउँदा न्युजिल्यान्ड बराबरीमा खेल्दै

      फिफा विश्वकप अन्तर्गत मंगलबार इरान र न्युजिल्यान्डबिचको खेल निकै रोमाञ्चक रूपमा भइरहेको छ।

      Nagarik News logoNagarik NewsPrivatesports10 publishers
    5. फिफा विश्वकप : इरानमाथि न्युजिल्यान्डको २-१ ले अग्रता

      फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानमाथि न्युजिल्यान्डले २-१ को अग्रता लिएको छ।

      Nagarik News logoNagarik NewsPrivatesports10 publishers
    6. पहिलो हाफमा  १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड

      काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा इरान र न्युजिल्यान्ड १–१ गोलको बराबरीमा रोकिएका छन् । एक गोलले पछि परेको अवस्थामा खेलको ३२औँ मिनेटमा रामिन रेजाइयानले गोल गर्दै इरानलाई १–१ को

      Ratopati logoRatopatiPrivatestory10 publishers
    7. खेलमा फर्कियो इरान, ३२औँ मिनेटमा न्युजिल्याण्डविरुद्ध बराबरी गोल

      फिफा विश्वकप अन्तर्गत समूह 'जी' को रोमाञ्चक खेलमा इरानले न्युजिल्याण्डविरुद्ध पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको छ।खेलको सातौँ मिनेटमै १-० ले पछि परेको इरानले ३२औँ मिनेटमा गोल गर्दै १-१ को बराबरी गरेको हो।इरानका लागि रमिन रेजाएआनले ३२औँ मिनेटमा सटिक प्रहार गर्दै गोल गरे। यसअघि खेलको सुरुवातमै न्युजिल्याण्डका एलिजाह जस्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। खेल जारी छ ।

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    8. फिफा विश्वकप : रामिनले गोल फर्काउँदा न्युजिल्यान्डसँग इरानको बराबरी

      फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानले पहिलो गोल गरेको छ।

      Nagarik News logoNagarik NewsPrivatesports10 publishers
    9. विश्वकप फुटबल:  न्युजिल्याण्डलाई सुरुवाती अग्रता, दबाबमा इरान

      विश्वकप फुटबलको समूह 'जी' अन्तर्गत अमेरिकाको लस एन्जलसमा भइरहेको खेलमा न्युजिल्याण्डले इरान विरुद्ध सुरुवाती अग्रता लिएको छ। खेल सुरु भएको ७ औँ मिनेटमै गोल गर्दै न्युजिल्याण्डले खेलमा १-० को अग्रता बनाएको हो।न्युजिल्याण्डका लागि 'मडरवेल' बाट व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर एलिजाह जस्टले उत्कृष्ट गोल गरे। नटिङ्घम फरेस्टका अनुभवी स्ट्राइकर क्रिस उडले बललाई छातीले नियन्त्रणमा लिँदै दिएको सटिक पासलाई जस्टले सदुपयोग गर्दै इरानी गोलकिपर अलिरेजा बेइरानभान्डलाई कुनै मौका दिएनन्। ख

      Lokaantar logoLokaantarPrivatestory10 publishers
Iran and New Zealand Level at Half-Time in FIFA World Cup · K cha khabar