झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालको राजीनामा माग गरेका छन्। प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। उनले माधव नेपालले आफूलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख बन्नबाट रोकेको आरोप समेत लगाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
6 more headlines since

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाललाई नेतृत्वबाट राजीनामा दिई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।...

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीको मार्गनिर्देशक सिद्धान्त र विधानमा भएको फेरबदलप्रति आक्रोश व्यक्त गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई वैचारिक धोका दिएको आरोप लगाएका छन्।...

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले भ्रष्टाचारको गम्भीर आरोप लागेका व्यक्तिलाई पार्टीको उच्च नेतृत्वमा राख्नु अनैतिक भएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गरेका छन्।...

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालेले पार्टीभित्र आफूलाई खोर मा थुनिएको जस्तो अनुभूति भएको बताउँदै संयोजक पुष्पकमल दाहालको कार्यशैलीप्रति आक्रोश पोखेका छन्।...

काठमाडौं । नेकपाका नेता झलनाथ खनाल पार्टीका सहसंयोजक माधव नेपालमाथि खनिएका छन्। संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै सहसंयोजक नेपालमाथि चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूलाई पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख हुन पनि सहसंयोजक नेपालले नै रोकेको आरोप लगाएका छन्। उनले तत्कालीन पार्टी नेकपा एसको महाधिवेशनदेखिको प्रसङ्ग उठाएर नेपालमाथि आगो […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएका छन् ।उनले संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालको नेतृत्वमा अब पार्टी चल्न नसक्ने भन्दै उनीहरूलाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् । दुवै नेताले राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न झलनाथको माग छ । प्रचण्डलाई लेखेको ३६ बुँदे असन्तुष्टि पत्रमा खनालले नेकपाको नेतृत्व विचलित भएकाले यही नेत