बैंक संचालक, सीइओ र ठूला सेयरधनीले विदेशमा सम्पत्ति भए खुलाउन राष्ट्र बैंकको सर्कुलर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत (सीइओ), उच्च व्यवस्थापकीय तहका पदाधिकारी तथा ठूला संस्थापक सेयरधनीको सम्पत्ति विवरण संकलनमा कडाइ गरेको छ। बिहीबार राष्ट्र बैंकले सर्कूलर जारी गर्दै वित्तीय संस्थाहरुले संचालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापकीय तहका पदाधिकारी नियुक्त्ति वा मनोनयन गर्दा अनिवार्य रुपमा सम्पत्ति लगायतका विवरण स्वघोषणा […] The post बैंक संचालक, सीइओ र ठूला सेयरधनीले विदेशमा सम्पत्ति भए खुलाउन राष्ट्र बैंकको सर्कुलर appeared first on BIZMANDU.



