
जियोको आईपीओ ल्याउँदै मुकेश अम्बानी
काठमाडौं। रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) का अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले डिजिटल सेवा कम्पनी जियो प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। शुक्रबार कम्पनीको ४९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अम्बानीले जियो प्लेटफर्म्सले भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) समक्ष आईपीओसम्बन्धी प्रारम्भिक कागजात (ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस–डीआरएचपी) पेश गर्ने जानकारी दिएका […]
