युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयन हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
1 more headline since
काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने भएको छ। इन्स्योरेन्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ३१ करोड रुपैयाँ छ। इन्स्योरेन्सका सेयरधनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी […] The post युनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने, बोनस सेयर कति? appeared first on BIZMANDU.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न सरोकारवालाहरूस…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…