
१७.०४० केजी गाँजासहित १ जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं ६स्थित भित्री सडकको बैजनाथ खोलाको पुलमा शनिबार राती १.२० बजे अबैध लागु औषधका रुपमा रहेका गाँजा सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिइको छ । जिल्ला प्रहरी कार्याय उदयपुरले दिएको जानकारी अनुसार मिति ०६ गते राति ०१ः२० बजे कटारी नगरपालिका वडा नं ६ स्थित बैधनाथ खोलाको पुल भित्री सडक […]
