Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Junlast: 20 Jun

स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो कारोबारमा संलग्न दुई जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद र अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका तारालाल विश्वकर्मा र पर्वतका होमबहादुर केसी रहेका छन्। एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले बरामद रकमको स्रोत र उनीहरूको डिजिटल मुद्रा कारोबारबारे थप अनुसन्धान गरिरहेको छ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता […]

Coverage

3 more headlines since

first · 20 Junlatest · 20 Jun
  1. २२ लाख नगदसहित दुई जना पक्राउ

    प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।उनले भने, 'काठमाडौं महा

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. स्रोत नखुलेको नगद २२ लाखसहित दुई पक्राउ, क्रिप्टो कारोबारमा पनि संलग्न रहेको खुल्यो

    काठमाडौं। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउपछि उनीहरु क्रिप्टो कारोबारमा पनि संलग्न रहेको खुलेको छ। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ-६ बस्ने नुवाकोटको म्यागङ-५ का करिब ४७ वर्षीय तारालाल विश्वकर्मा र कामपा-१६ बस्ने पर्वतको मोदी-७ का ५० वर्षीय होमबहादुर केसी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए। […] The post स्रोत नखुलेको नगद २२ लाखसहित दुई पक्राउ, क्रिप्टो कारोबारमा पनि संलग्न रहेको खुल्यो appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  3. २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

    काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.