
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
सिरहा । सिरहा प्रहरीले गोली प्रहार गरेर आइतबार दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा आइतबार प्रहरीले चलाएको गोली लागेर एक जना लागुऔषध कारोबारी घाइते भएका छन्। प्रहरीको गोली लागि लागुऔषध कारोबारी