Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Junlast: 21 Jun

तिनाउ नदीमा पानीको सतह घट्दा मर्चवार लिफ्ट सिँचाइ आयोजना प्रभावित

तिनाउ नदीमा पानीको सतह घटेपछि रूपन्देहीको मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या आएको छ। लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको बहाव कम भएपछि सिँचाइ सेवा प्रभावित भएको जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवले जानकारी दिए। धान रोपाइँ र बीउ राख्ने मुख्य समयमा सिँचाइ अवरुद्ध हुँदा स्थानीय किसानहरू मर्कामा परेका छन्।

TopicsRupandehi
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

रुपन्देही । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो। मर्चवार लिफ्ट सिँचाइ

story3 publishers
Coverage

2 more headlines since

first · 21 Junlatest · 21 Jun
  1. पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

    तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

    देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको सतह घट्दै गएपछि समस्या […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.