Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Junlast: 25 Jun

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू चितवनमा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषदका १७ जना सदस्यहरू चितवन पुगेका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन बाहेक मन्त्रिपरिषदका अन्य सबै सदस्यहरू राजधानी बाहिर रहेका हुन्। हिजो चितवन पुगेका उनीहरू त्यहाँका विभिन्न होटलहरूमा बसिरहेका छन्।

2 publishers · 3 headlines · developing over 3 days
Broke firstNepal Press logoNepal Press

रास्वपा महाधिवेशन- महावीरबाहेक सिंगै मन्त्रिपरिषद चितवनमा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण बालेन्द्र शाह नेतृत्वको सिंगै मन्त्रिपरिषदले राजधानी छोडेको छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनबाहेक मन्त्रीपरिषदका सबै सदस्यहरु महाधिवेशनमा भाग लिने सिलसिलामा चितवनमा छन् । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रीपरिषदका १७ जना चितवन गएका हुन् । काठमाडौंबाट हिजो गएका उनीहरु चितवनका विभिन्न होटलमा […]

Coverage

2 more headlines since

first · 22 Junlatest · 25 Jun
  1. एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ। पार्टी मात्रै होइन, देश चलाइरहेको दुईतिहाइको सरकारका अधिकांश मन्त्री पनि भरतपुरमै अल्झिएका छन् । आइतबार काठमाडौं छाडेका प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशन लम्बिएपछि बुधबार मात्रै फिर्ता भएका छन् । तर अरू मन्त्री चितवनमै छन्। सिंहदरबारमा अहिले प्रधानमन्त्री नवप्रवर्त्तन मन्त्री महावीर पुनलाई मात्रै भेट्न सकिन्छ । अरू […]

  2. रास्वपा महाधिवेशन- महावीरबाहेक सिंगै मन्त्रिपरिषद चितवनमा

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण बालेन्द्र शाह नेतृत्वको सिंगै मन्त्रिपरिषदले राजधानी छोडेको छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनबाहेक मन्त्रीपरिषदका सबै सदस्यहरु महाधिवेशनमा भाग लिने सिलसिलामा चितवनमा छन् । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रीपरिषदका १७ जना चितवन गएका हुन् । काठमाडौंबाट हिजो गएका उनीहरु चितवनका विभिन्न होटलमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.