
डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?
काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि सिफारिस गरेको आरोपमा पक्राउ परेकी डा. चेतना पौडेल प्रकरणमा योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ । पौडेललाई ‘नक्कली चिकित्सक’ का रूपमा चित्रण गरिएको भन्दै योग तथा प्राकृतिक चिकित्सक संघले विरोध गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४७ […]

_CZNub2627w.png)
