
मनसुनजन्य विपद्का लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालित हुनसक्नेगरी तयारी हालतमा राखिएको छ।...
नेपाल प्रहरीले देशभर मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार ८५ जना प्रहरीलाई तयारी अवस्थामा राखेको छ। बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा तत्काल उद्धार र राहत कार्यमा खटिने गरी यो टोली परिचालन गरिएको हो। वर्षायाममा हुन सक्ने जनधनको क्षति कम गर्न प्रहरीले आवश्यक उद्धार सामग्रीसहित विशेष टोलीहरूलाई 'स्ट्याण्डबाइ' राखेको छ।

विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालित हुनसक्नेगरी तयारी हालतमा राखिएको छ।...
4 more headlines since
नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ ।विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।सोही कार्ययोजनाबमोजिम नेपाल प्रहरीले ‘विपद्

काठमाडौँ । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ । विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको
उनले विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकताअनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको जानकारी दिए।

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
केही दिनदेखिको निरन्तर वर्षा र पहिरोका कारण अवरुद्ध भएका देशका तीन प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…