
नेपालमा प्रविधि शिक्षालाई रूपान्तरण गर्न लुम्बिनी टेक र रेडियन्ट कलेजबीच सम्झौता
रुपन्देही- स्थानीय प्रविधि क्षेत्र (Tech Ecosystem) लाई थप मजबुत बनाउने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर (Lumbini Tech Innovation Center) र रेडियन्ट कलेज (Radiant College) बीच एक ऐतिहासिक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

