Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Junlast: 25 Jun

जुम्लाको टाम्टी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ५:३६ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का जुम्ला र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट भएको क्षति वा हताहतीको कुनै विवरण प्राप्त भएको छैन।

4 publishers · 4 headlines · developing over 8 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

जुम्लामा भूकम्पको धक्का

११ असार, काठमाडौं । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकमप गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

earthquake-jolts-jumla4 publishers
Coverage

3 more headlines since

first · 25 Junlatest · 25 Jun
  1. जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

    जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत असार

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार बिहान ५:३६ बजे स्थानीय मापन (एमएल) अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जुम्लाको टाम्टी क्षेत्र रहेको छ। भूकम्पको धक्का जुम्ला तथा आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको […] The post जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, असार ११ गते । जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.