मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प
मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
मंगलबार राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प र त्यसपछिका पराकम्पनका कारण लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सयौँ घर, गुम्बा र विद्यालयका भवनहरू चर्किएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको छैन। सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गरिरहेका छन्।
मुस्ताङको लोमान्थाङ गाउँपालिका आसपास केन्द्रविन्दु भएर मङ्गलबार राति ९ बजेर ५३ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पले उपल्लो मुस्ताङमा केही घरहरूमा क्षति पुर्याएको छ। हाल सुरक्षा निकाय र स्थानीय प्रशासनले भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ बजेर ५३ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण लोमान्थाङ–३ फुवा गाउँमा दुईवटा संरचनामा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीका अनुसार ढुङ्गा र माटोले बनेको खाली घरको छत र पर्खाल भत्किए पनि मानवीय क्षति भने भएको छैन। सशस्त्र प्रहरी बल नेपालको टोलीले क्षतिग्रस्त घरबाट सामानहरू सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गरेको छ।
मंगलबार राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प र त्यसपछिका पराकम्पनका कारण लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सयौँ घर, गुम्बा र विद्यालयका भवनहरू चर्किएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको छैन। सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गरिरहेका छन्।
मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
10 more headlines since

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २६ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्...
_gJbRQpTjye.webp)
मुस्ताङ । भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष

भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।...
गएरातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गएराति गएको पाँच दशमलव ३ म्याग्निच्यूडको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ ।ढुङ्गा र माटोले निर्मित उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले बताए । उक्त भूकम्पको उपल्लो मुस्ताङमा ठूलै पराकम्पन महसुस गरिएको थियो ।प्रहरीका अनु

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ।मङ्गलबार...
काठमाडौँ- मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत ६६६ रिक्त पदका लागि नयाँ भर्ना आह…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…