Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Junlast: 26 Jun

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ। विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले सो सहयोग गरिएको हो। हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा असार १० गते उक्त सामग्री हस्तान्तरण गरिएको थियो।

2 publishers · 2 headlines · developing over 1d 5h
Broke firstBizmandu

एनआईसी एशिया बैंकले भक्तपुरको सरस्वती माविलाई सहयोग गर्‍यो स्मार्ट बोर्ड

काठमाडौं। एनआईसी एशिया बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने तथा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन बैंकले स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो। हाल उक्त विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। बैंकका काठमाडौं इस्ट सर्कल हेड […] The post एनआईसी एशिया बैंकले भक्तपुरको सरस्वती माविलाई सहयोग गर्‍यो स्मार्ट बोर्ड appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. एनआईसी एशिया बैंकद्वारा श्री सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड सहयोग

    काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण नगरपालिका-८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको छ । हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा असार १० गते एकContinue reading "एनआईसी एशिया बैंकद्वारा श्री सरस्वती माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड सहयोग"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.