
रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न आवश्यक पर्ने परामर्श तथा निष्कासन र बिक्री व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउनेछ। कास्कीको रुपा–६, मैदानमा कारोवार कार्यालय रहेको […]