Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

इङ्ग्ल्याण्ड, क्रोएसिया र घाना फिफा विश्वकपको नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ बाट इङ्ग्ल्याण्ड र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन्। आइतबार बिहान सम्पन्न खेलहरूमा इङ्ग्ल्याण्ड समूह विजेता र क्रोएसिया उपविजेता बनेका हुन्। क्रोएसियासँग पराजित भए पनि घाना उत्कृष्ट तेस्रो टोलीको रूपमा अन्तिम ३२ मा पुग्न सफल भएको छ भने पानामा प्रतियोगिताबाट बाहिरिएको छ।

4 publishers · 4 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ का सम्पूर्ण खेलहरू अत्यन्तै रोमाञ्चक मोडमा सम्पन्न भएका छन् । आइतबार बिहान भएका अन्तिम खेलहरूको नतिजासँगै इङ्गल्याण्ड समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
  1. इङ्ल्यान्ड र क्रोएसिया नकआउट चरणमा

    काठमाडौँ, असार १४ गते । उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान भएको खेलमा इङ्ल...

  2. फिफा विश्वकप २०२६ : घानालाई पराजित गर्दै क्रोएसिया लिग चरणमा

    काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेलमा घानालाई पराजित गर्दै क्रोएसियाले रोमाञ्चक जित निकालेको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोलअन्तरले पराजित गरेको हो। यो जितसँगै क्रोएसिया समूह एकको उविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो समूहबाट इंङल्यान्ड समूह विजेता बनेर अन्तिम ३२ मा पुगिसकेको छ। भर्खरै सकिएको […]

  3. समूह ‘एल’बाट इङ्ग्ल्याण्ड र क्रोएसियासँगै घाना पनि नकआउटमा, समूह चरणबाटै पानामा बाहिरियो

    काठमाडौं। फिफा विश्वकपको समूह ‘एल’ बाट इङ्ग्ल्याण्ड र क्रोएसियासँगै घाना पनि नकआउट चरणमा पुगेको छन्। आज सम्पन्न खेलमा इङ्ग्ल्याण्डले पानालाई र क्रोएसियाले घानालाई हराउँदा समूहको अन्तिम समीकरण तयार भएको हो। यो समूहबाट ३ खेलबाट ७ अंकसहित इङ्ग्ल्याण्ड समूह विजेता बन्दा ६ अंकसहित क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगे। ४ अंक बनाएको घाना उत्कृष्ट तेस्रो टोलीमध्येमा पर्दै […] The post समूह ‘एल’बाट इङ्ग्ल्याण्ड र क्रोएसियासँगै घाना पनि नकआउटमा, समूह चरणबाटै पानामा बाहिरियो appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.