Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Junlast: 6d ago

धरान उपमहानगरपालिकामा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

धरान उपमहानगरपालिका–८ मा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि सञ्चालनमा आएको छ। कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक कार्यक्रमबीच उक्त बसपार्कको उद्घाटन गर्नुभयो। सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०-५० प्रतिशत लगानीमा करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा यो पूर्वाधार निर्माण गरिएको हो।

TopicsDharan
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

२४ करोड ८६ लाखमा बनेको धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

धरान । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्। सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत लगानीमा करिब

archives2 publishers
Coverage

1 more headline since

  1. धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

    धरान – धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्। संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०/५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो। कूल ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको […]

    Himal Press logoHimal PressPrivatedharans-smart-bus-park2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.