Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामा चुमनुब्रीको पर्यटन सद्भावना दूत नियुक्त

गोरखाको चुमनुब्री गाउँपालिकाले कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ। सगरमाथाको सबैभन्दा छोटो समयमा सफल आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले सो पदमा नियुक्त गरेको हो। गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार यस नियुक्तिले मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

3 publishers · 3 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

गोरखा । कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

    कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

    गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन् । पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.