
विश्वकप हेर्न फिफा अध्यक्षको आकाशे दौडाहा- १५ दिनभित्र निजी जेटमा ५० हजार किलोमिटर उडे
एजेन्सी । विश्वकप फुटबल जारी रहँदा समूह चरणका खेलहरूमा अनेक रेकर्ड बनिरहेका छन् । उता मैदानमा अनेकथरी रेकर्ड बनिरहँदा उत्तर अमेरिकाको आकाशमा पनि अनौठो रेकर्ड बनिरहेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उत्तर अमेरिकामा जारी विश्वकपका क्रममा दुई हप्ताभित्रै २४ वटा खेल हेर्न २७ पटक निजी जेटमा उडान भरेका छन् । यसक्रममा उनले हजारौँ माइलको […]
